ब्याजदरको यथाशीघ्र पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको माग
काठमाण्डौ।नेपाल इन्भेष्टर फोरमले सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथाशीघ्र पुनरावलोकन गर्न माग गरेको छ ।
पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने भन्दै फोरमले हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी...